धादिङ १ मा एमालेका त्रिपाठीको अग्रता कायमै

धादिङ | मंसिर ६, २०७९

धादिङ १ मा एमालेका त्रिपाठीको अग्रता कायमै

काठमाडौं:  धादिङ क्षेत्र नम्बर १ मा नेकपा एमालेका भूमि त्रिपाठीले नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेलाई पछि पारेका छन् । उनले २१७ मतले पाण्डेलाई पछि पारेका हुन् ।


त्रिपाठीले ६ हजार १८८ मत प्राप्त गर्दा पाण्डेले ५ हजार ९७१ मत प्राप्त गरेका छन् ।


यसअघि गल्छी गाउँपालिकाको मतगणनामा सत्ता गठबन्धनका उम्मेदवार पाण्डेले अग्रता लिएका थिए । एमालेको पकड रहेको थाक्रे गाउँपालिकामा मतगणना सुरु भएसँगै एमालेका त्रिपाठीले अग्रता लिएका हुन् ।


राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्त १ हजार ९५९ सहित तेस्रो स्थानमा छन् ।

बैतडीमा जन्ती बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । मृतक सबै १३ जनाको सनाखत पनि भएको छ ।   पुर्चाैडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा...

थप पढ्नुहोस्

वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।   काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभ...

थप पढ्नुहोस्

पोखरा:  गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संघीयतालाई बलियो बनाउन प्रदेश बलियो बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ ।   गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथ...

थप पढ्नुहोस्